दुर्घटना अभिलेख
घटनाको फोटो संग्रह।
अभिलेखीकरणका लागि संकलित प्रतिनिधि तस्बिरहरू। तस्बिर छान्दा पूर्ण आकारमा खुल्नेछ।
कम्पनी गतिविधि
८औँ वार्षिक साधारण सभा
कम्पनीको ८औँ वार्षिक साधारण सभा २०८३ असार २१ गते आइतबार होटल सन्ध्या इन, धरान-८ मा सम्पन्न भयो। दीप प्रज्वलनसहित सुरु भएको सभामा सदस्य सवारी धनी, सञ्चालक समिति र कर्मचारीहरूको उपस्थिति रह्यो। सभामा वार्षिक प्रतिवेदन, दाबी व्यवस्थापनको समीक्षा र आगामी वर्षका योजनाबारे छलफल गरियो।








